ब्यानर न्युज


रोल्पामा जिप दुर्घटना : ३ जनाको ज्यान गयो

रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अस्थायी नम्बर प्लेट MH14TCJ 471  भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा हाल...

मौसम पूर्वानुमान : केही क्षेत्रमा गर्मी बढ्ने, केही क्षेत्रमा वर्षा हुँदा

काठमाडौं । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी...

 रवि र मोदीबीच भेट : मोदीले भने‘वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक छौँ’

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीछ आज भेटवार्ता भएको छ । रविसँगको भेटलगत्तै मोदीले नेपाल र भारतबिचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न...

मेरो शिर काटिन सक्छ तर घुँडा टेक्दिन : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न सक्ने तर घुँडा नटेक्ने दाबी गरेका छन् । बुधवारबाट सुरु भएको कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष आलीले देशप्रतिको प्रेम नझुक्ने भन्दै घुँडा नटेक्ने बताएका हुन् । ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु,...

राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्मका लागि स्थगित

काठमाडौं। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको ‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ । राष्ट्रिय...

अब स्थल नाकाबाट ५ सय सम्मको सामान ल्याउन – लैजान पाइने

काठमाडौं । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको...

एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओलीद्वारा उदघाटन

काठमाडौं । नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् । २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक...

पोखरामा रगत अभाव, आकस्मिक रक्तदान गर्न आह्वान

पोखरा । पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९...

आज कति छ सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार...