ब्यानर न्युज


नेपालीले अब विदेशमा लगानी गर्न पाउने

काठमाडौं । नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अहिले पुँजी लगानी गर्न निषेध गरिएको छ ।

आयकर छुटको सीमा बढ्यो

काठमाडौं । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यस अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १०...

संसद भवन पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संसद भवनमा पुगेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् । यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित...

राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन...

आज सुनको मूल्य बढ्यो

काठमाडौं। आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २...

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा...

गणतन्त्र दिवस मूल समारोहमा सहभागी एक सैनिक जवान भए बेहोस

काठमाडौं। गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् । उनलाई सैनिकमञ्च परिसरमै रहेको उपचारस्थलमा लगिएको थियो । उनी सहयोगीहरुको सहरामा...

आज १९ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालमा आज १९ औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित देशैभर मनाइँदैछ । गणतन्त्र विदसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र तत्कालीन विद्रोही...