काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ घटेको...
काठमाडौं। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता हुँदैछ । बेइजिङमा स्थानीय समयानुसार आज अपराह्न ५ः४५ बजे हुने द्विपक्षीय वार्तामा उनीहरुबीच नेपाल–चीन सम्बन्ध थप...
काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितले उठेर विरोध गरेका हुन् । त्यसपछि अहिले विपक्षी...
वासिङ्टन डिसी । अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन्। आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ। यस प्रारम्भिक सम्झौतासँगै...
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८औँ बैठक आज बस्दै छ।बैठक सोमबार अपराह्न १स्१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ।आजको बैठक नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने बताइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव...
पोखरा । गण्डकी प्रदेशसहित सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन् । संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको १ असार भित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान छ । सोही...
काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार...
पोखरा । हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ । जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । दिउँसो...
काठमाडौं । फिफा विश्वकम-२०२६ अन्तर्गत गएराति भएको खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन् । जापानले नेद्ल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार मध्यराति भएको समूह ‘एफ’...