ब्यानर न्युज


आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेशमा...

२४ भदौको घटना अपराधिक : मानव अधिकार आयोज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत २४ भदौको घटनालाई आपराधिक कार्य भनेको छ । आयेगले सो घटनामा संलग्न व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा २४ भदौको घटना...

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ ।संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै...

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता, कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को...

नेपालमा गरिबी २०.२७ प्रतिशतमा झर्‍यो, नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं। नेपालमा निरपेक्ष गरिबीको रेखा मुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशतमा झरेको छ । बुधवार सार्वजनिक आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार बहुआयामिक गरिबी पनि १७.४ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य सेवामा सुधारसँगै नेपालीको औसत आयु बढेर ७१.३ वर्ष...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस्तो जानकारी दिएकी हुन् । ‘आर्थिक वर्ष २०८३-८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छ,’ प्रतिनिधिसभाको बैठकलाई उनले जानकारी...

नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड

  काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार सो अंकमा पुगेको हो । अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा...

प्रधानमन्त्री बालेन नआएपछि हर्कले गरे संसद् बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन् । आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख...