प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनीक कामकारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।

  • १८ असार २०८३, बिहीबार १०:३९ प्रकाशित