पोखरा । पोखरा बसपार्क भित्र अतिक्रमण गरेर बनाइएका र केही लालपुर्जा भएका जगामा निर्माण भएका घरटहरामा पोखरा महानगरको डोजर चलेको छ । बिहीबार विहान ११ बजेबाट चलेको डोजरले बसपार्क भित्र २ सय भन्दा धेरै संरचना भत्काएको पोखरा महानगरपालिका प्रहरी बलले जानकारी...
पोखरा । पोखरा बसपार्कमा रहेका सुकुमबासीको पहिचान र उनीहरुको व्यवस्थापनका लागि जग्गा खोजी गर्न गठन भएकोे दुई छुट्टाछुट्टै समितिको म्याद थप गरिएको छ । जग्गा खोजी गर्न गठित समितिलाई १० दिन र बास्तविक सुकुमबासी पहिचान गर्न गठित समितिलाई थप १५ दिनको म्याद...
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित...
पोखरा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र...
पोखरा । पर्वत घरभई हाल पोखराको डाँडाको नजिक बस्दै आएका इन्द्रप्रसाद शर्माले पोखरा २७ रिट्ठेपानीमा जग्गा भाडामा लिएर कृषि कर्म गर्न लागेकोे अहिले ८ वर्ष भएको छ । सूर्योदय कृषि फर्म दर्ता गरेर सुरुमा १२ रोपनी जग्गामा ७ लाख रुपैयाँ लगानी गरेर कृषि कर्म...
काठमाडौं । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक...
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठमा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गरी ५९ लाख बचत फिर्ता गरेको छ । जेठ २०८३ मा १० हजारभन्दा कम बचत भएका ८ सहकारीका एक हजार ४ सय ५२ जनाको बचत फिर्ता गरेको समितिको कार्यालयले जनाएको छ । समितिले सम्बन्धित...
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् । विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त...
काठमाडौं । राहदानी छपाइमा अनियमितता प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी...