शिक्षा


माग सम्बोधन नभए आन्दोलन गर्ने राहत शिक्षकहरूको चेतावनी

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनको चेतावनी दिएको छ । समितिले संघीय शिक्षा ऐनमा आफ्ना विगतमा राख्दै आएका मागहरू सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । त्यसका लागि सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई...

इन्जिनियरिङको शुल्क बढाउँदै त्रिवि

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले इन्जिनियरिङ विषयको शुल्क बढाउने भएको छ । इन्जिनियरिङको शुल्क बढाउने प्रकृया अगाडि बढाएको आईओईका डीन प्राडा शसिधर राम जोशीले बताएका छन् । हाल आईओईले स्नातक तह अन्तर्गत...

शैक्षिक सुधारका लागि कुनै कसर बाँकी राखिदैनः अध्यक्ष थापा

पोखरा। पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् । सामुदायीक बिद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम...

नेपाल र्वल्ड एजुकेशन नेटवर्क पोखराको ‘एड्मिसन इन्फरमेसन डे सम्पन्न’ : उच्च शिक्षाका लागि विदेश जान चाहने करिब ५०० विद्यार्थीले लिए परामर्श

पोखरा । पोखराको चिप्लेढुंगा स्थित सेलवेज टावरमा सञ्चालित नेपाल र्वल्ड एजुकेशन नेटवर्कले आज (शुक्रबार) वृहत ‘एडमिसन इन्फरमेसन डे’ सम्पन्न गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरि गरिएको ‘एड्मिसन डे’ मा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थापन मन्त्री...

‘गाउँका विद्यालयमा पनि ‘बुक फ्रि फ्राइडे’ अभियान चलाऔं’

पोखरा । काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले...

पोखरा महानगर १७ महतगौडास्थित जानकी माविमा वन विज्ञानको पढाई सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६...

सम्बन्धन नवीकरण नगर्ने क्याम्पसलाई कारवाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयले सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । निर्देशनालयले बुधबार नवीकरण नगर्ने १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक...

एसईईको रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी...

एसईई रिजल्ट सार्वजनिकको अन्तिम तयारी, यसरी हेर्न सकिन्छ रिजल्ट

  काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।सम्भवत यहि साता शुक्रबार भित्रै रिजल्ट निकाल्ने तयारी भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा...