काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले स्नातक इन्जिनियरिङ ९बीई० को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा आन्दोलित विद्यार्थीले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको...
पोखरा । पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ । शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसेका हुन् । बीईको...
काठमाडौँ । अब विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने भएका छन् । गृह मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । ‘उमेर, नाम र जात सच्याउने ९तेस्रो संशोधन० नियमावली...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छाएको हो । सामाजिक सेवामा समर्पित लायन्स क्लव अफ...
पोखरा । प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए। विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः...
पोखरा । पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बचाएको रकम वृद्धाश्रमलाई सहयोग गरेका छन् । विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले हिजो शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रममा पुगेर सहयोग गरेका हुन् । विद्यार्थीले...
पोखरा। पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी (जेसिए) मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ । स्वागत कार्यक्रम अतिथि स्वास्थ्यकर्मी डा. गीतु गैह्रेले मानिस असल बन्नुपर्नेमा जोड दिर्दै असल बन्ने प्रेरणा घरपरिवार तथा विद्यालयले...
विद्यार्थीको वाककलाको अभिवृद्र्धि गर्ने उद्धेश्यले स्टेप वाई स्टेप मा. वि. मासबार, पोखरामा कक्षा ९ र १० का विद्यार्थीहरु विच नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्ययालयका प्रचार्य निर्मला बरालले मन्तव्य राख्दै विद्यार्थीको वाककला र आत्मबल...