प्रमुख समाचार


उदयपुरमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या : शंकास्पद दुई जना पक्राउ

काठमाडौं। उदयपुरमा एक स्कुले छात्राको हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका ३ स्थित कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या...

गठबन्धनको निर्वाचन समिति गठन : यी १० नेता परे समितिमा (नामसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । काँग्रेसबाट महामन्त्री...

सत्ता गठबन्धनको बैठक सुरु : तालमेल मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको...

चुनावमा भाग लिने ७९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।स्थानीय तहको चुनावमा भाग लिने दलहरुसँग बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई...

कास्कीका सबै पालिका र वडामा तालमेल गर्ने पाँच दलको निर्णय

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा सत्ता गठबन्धनमा रहेका दलबहरु बीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कास्की कांग्रेसको कार्यालयमा बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठकले कास्कीका...

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । सन्दीप लामिछानेको कप्तानीमा सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ५० रनले हराउँदै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको...

तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न...

ग्यास सिलिण्डर पड्किदा जलेर ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किदा तीन बालबालिको ज्यान गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु...

टी–२० सिरिजको फाइनल आज : नेपालले उपाधि हात पार्ला ?

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल हुदैँछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी(पीएनजी)ले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा उपाधि हात पार्ने लक्ष्यसहित खेल्ने भएको छ । त्रिवि...