प्रमुख समाचार


नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने

नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी...

कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र बोर्ड हटाउन निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी...

सेफ सन्तोष साह हाजिर जमानीमा छुटे

काठमाडौं। सेफ सन्तोष साह हिरासत मुक्त भएका छन् । ठगी सम्बन्धी कसुरमा बिगो रकम पीडितको खातामा डिपोजिट गरेपछि उनलाई हाजिर जमानीमा थुनमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । जेठ ३ मा पक्राउ परेका साहमाथि अनुसन्धान गर्न...

रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

काठमाडौं । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले ...

रास्वपाको ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म ६०९ वटा पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार चार हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन नभएका जिल्लाहरू कर्णाली...

अमेरिकी वायु सेनाको विमान दुर्घटना, ८ जनाको ज्यान गयो

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरेलगत्तै विमान दुर्घटनामा परेको हो । ‘रूटिन टेस्ट मिशन’ रहेको बेला विमान दुर्घटनामा परेको बीबीसीले जनाएको...

स्वास्थ्य मन्त्रालयले रिक्त पदाधिकारीका लागि आवेदन माग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी...

सबैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, कुवेती दिनारहित...

पोखरा २७ डाँडाकोनाकमा टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गयो

पोखरा । पोखरा २७ डाँडाकोनाकमा आज बिहान टिप्परको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी ५३ वर्षीय विष्णुबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जानकारी दिएको छ । विजयपुरबाट तालचोकतर्फ जाँदै...