प्रमुख समाचार


अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ । हिजो पनि यी सबैजसो मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज...

देउवा–शेखर समूहद्वारा छुट्टै कार्यालय खोल्ने तयारी

काठमाडौं। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा.शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालय खोल्ने तयारी गरिएको कांग्रेसका निवर्तमान...

मनसुनजन्य विपद्‌मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’

काठमाडौं । मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर आफ्नो सक्रियता बढाएको छ। बाढी, पहिरो र डुबानजस्ता विपद्मा तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले २१ हजार ६ सय ९९ जनशक्तिलाई विशेष तालिम दिएर तयारी अवस्थामा राखेको...

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालनमा

विराटनगर । नेपाली चिया निर्यातमा भारतीय अवरोधका कारण बन्द रहेका इलामको सूर्योदयका चिया उद्योगहरू सञ्चालनमा आएको छ । भारतीय टी बोर्डको अवरोधका कारण नेपाली चिया भारत निर्यात हुन नसकेपछि इलामका चिया उद्योग बन्द भएका थिए । निर्यातमा अवरोध भएपछि उत्पादन...

रास्वपामा पदाधिकारीमा ६ जनाबिच प्रतिस्पर्धा हुदैं

काठमाडौं । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६ जना पदाधिकारीमा चुनावी प्रतिस्पर्धा हुने भएको छ। सभापति निर्विरोध भइसकेका छन्। बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि दोस्रो चरणको...

रास्वपा पदाधिकारीमा सहमतिको प्रयास

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ । सभापतिसहित ९९ सय जना केन्द्रीय सदस्यको निर्वाचन सकिए पनि २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीका लागि नवनिर्वाचित केन्द्रीय...

पासपोर्ट छपाई प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दामा थुनछेक बहस सुरु भएको छ । सो पक्ररणमा अभियोग लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु भएको हो। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद...

ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको ज्यान गयो, सहसेनानी घाइते

धनगढी । कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको ज्यान गएको छ भने सहसेनानी घाइते भएका छन् । मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम...

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि २९५९ मत खस्यो, केहीबेरमा मतगणना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) केन्द्रीय सदस्यका लागि भएको मतदान सकिएको छ । केन्द्रीय सदस्यको लागि २ हजार ९५९ मत खसेको निर्वाचन आयोगले बताएको छ । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोगले बताएको छ ।केहीबेर पछि मतगणना सुरु गरिने...