प्रमुख समाचार


कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् । नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले...

रास्वपा महाधिवेशन : पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् । मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन...

कास्कीको स्थानीय तहको बजेट ९ अर्ब ७१ करोड

कास्की । कास्की जिल्लाका पाँचवटै स्थानीय तहले निर्धारित समय असार १० गतेभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पोखरा महानगरपालिका र मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रूपासहित चार गाउँपालिकाले कूल नौ...

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजासो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १७ पैसा र...

श्रमिकलाई न्यूनतम ज्याला नदिनेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा। दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि...

अब नेपाल प्रहरीले १५ दिनमा तलब पाउने

  काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् ।प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन भनेको छ । प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा...

रास्वपा केन्द्रीय सदस्यमा सोबिताको उम्मेदवारी दर्ता

काठमाडौं । रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ । बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेको पार्टी...

हुम्लामा जिप दुर्घटना, ४ जना घाइते

हुम्ला । हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल...

रोपाइँ महोत्सवको तयारी पूरा, कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

  पोखरा । पोखरामा आयोजना हुने २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ ले कृषि पर्यटनको प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा लेखनाथ क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सरोकारवालाहरूले बताएका छन् । पोखरा पर्यटन परिषद्ले महोत्सवको...