प्रमुख समाचार


प्रधानमन्त्री दाहालले भने,‘परे सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्न तयार रहने तर भ्रष्टाचार र सुशासनको अभियान नछाड्ने जिकिर गरेका छन् । सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको बताउँदै प्रचण्डले राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी...

डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

सुनसरी । डेंगु नियन्त्रणको लागि धरानका विद्यालय बन्द भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा...

कोशीका नवनियुक्त मुख्यमन्त्री थापा सहित तीन मन्त्रीले आज शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान १०ः३० बजे शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेका लागि राखिएको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट तीन...

उद्धव थापाले गरे मुख्यमन्त्रीमा दाबी पेस

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापा यसअघि असार...

कोशी प्रदेशका सभामुखले दिए पदबाट राजीनामा

विराटनगर कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । मंगलबार सभामुख गौतमले राजीनामा दिएका हुन् । कोशी प्रदेश सरकार गठनका लागि बहुुमत नपुुगेपछि सभामुख गौतमले राजीनामा दिएर सरकार गठनका लागि सहजता थपेका हुन् । उनले राजीनामा...

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित : अर्को बैठक साउन २२ गते

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो । सहज ढंगले बैठक...

संसद् चल्न नदिने एमालेको अडान

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने अडान कायम राखेको छ । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठकको तयारीका लागि बसेको कार्यव्यवस्था...

२०४ एम्पुल ड्रग्स,३०५ ट्याब्लेट नाइट्रोभ्याट,४७० ग्राम गाँजासहित इन्द्रपुरी टोलका दिक्षित पक्राउ

पोखरा । पोखरामा एक युवकको लागूऔषध(ड्रग्स) सहित पक्राउ परेका छन् ।पोखरा महानगरपालिका वडा नम्बार ८ इन्द्रपुरी टोल बस्ने ३७ वर्षीय दिक्षित तुलाचन ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी अस्ति आइतबार साँझ ६ बजेको समयमा पक्राउ...

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकीकरण हुँदै

काठमाडौँ । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदै छ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो । आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा...