पोखरा । पर्यटकिय नगरी पोखरमा आउने पर्यटक सहासिक खेलमा रुची राख्छन् । त्यसमा पनि प्याराग्लाइडिङमा पर्यटकको पहिलो रोजाइ हुने गर्छ । यस्तै सोमबार पोखराको आकाशमा फरक क्षमता भएका व्यक्तीहरुले सामुहीक रुपमा प्याराग्लाइडिङ गरेका छन् । दृष्टिबिहीनहरुलार्ई...
काठमाडौँ । डा.गोविन्द केसीले पुन सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा. केसीले साउन २९ गतेदेखि सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । सोमबार साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘अहिलेको सत्ता गठबन्धन...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । आजको भेटमा संसद्को अवरोध खुलाउने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक...
काठमाडौँ । आज साउन १५ । नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्त तथा संसद बैठक सुचारु गर्ने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री...
पोखरा । पोखरा महानगरपालिका १३ काहुँखोलास्थित विजयपुर खोलामा आएको बाढीमा फसेका चार युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गएराती अविरल वर्षाको कारण अचानक आएको बाढीमा फसेका उनीहरुको रातिनै उद्धार भएको हो । अविरल वर्षाको कारण निर्माणधीन पानी ट्याङ्की...
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसुकै षडयन्त्र रचे पनि भ्रष्टाचारविरुद्धको फाइल नरोकिने दाबी गरेका छन् । सरकारले भ्रष्टचारविरुद्धको फाइल खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको बताउँदै...