प्रमुख समाचार


बालुवाटारमा जम्मा भए ३ दलका शीर्ष नेता

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलको बैठक सुरु भएको छ । सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी...

गुन्डा नाइके चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

काठमाडौँ । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को बडीगार्ड पक्राउ परेका छन् । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट...

गण्डकीका मुख्यमन्त्रीले गरे एकै दिन ५ पुलको उद्याटन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकैदिन ५ वटा पुलको उद्याटन गरेका छन् । अधिकारीले मादी गाउँपालिकामा पर्ने विभिन्न स्थानमा  ४ वटा पुलको उद्याटन गरे भने, पोखरा महनगर–३२ मा अर्को पुलको उद्याटन गरेका हुन् । मादी गाउँपालिकाको इदी खोला,...

सभामुख घिमिरेले गरे शीर्ष तीन नेतासँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेताहरुसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग...

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौं : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो...

एमालेमा रहेको ७० वर्षे उमेर हदविरुद्ध उजुरी

काठमाडौं। नेकपा (एमाले) मा रहेको ७० वर्षे उमेर हद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन गरेको छ । एमालेको विधानमा राखिएको उमेर हद संविधानको भावनाविपरीत रहेको भन्दै काठमाडौंका निमकान्त पाण्डेले निर्वाचन आयोगमा उक्त प्रावधान खारेजीका लागि निवेदन दिएका...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री जस्तो बन्न सकेनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री जस्तो बन्न नसकेको भन्दै संसदमा टिप्पणी गरेका छन् ।जनता निराश भएर आत्तिएका बेलामा प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्ने भन्दै आज शुक्रबार प्रतिनिधि सभाको...

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।आज बिहान भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ । कोइराला नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार...

टुरिस्ट भन्नेलाई स्वर्णिमको जवाफ : यहाँका शंकर भण्डारीलाई मादी पारि पुर्‍याउन हुने, र्मस्याङदी पारिको म यहाँ लड्न नहुने ?

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा। स्वर्णिम वाग्लेले आफुलाई टुरिस्ट उम्मेदवार भन्नेलाई जवाफ फर्काएका छन् । उनले तनहुका शंकर भण्डारीलाई मादी पारि पुर्याउन हुने मस्र्याङदीपारिको आफु तनहुँ आएर लड्न नहुने भन्दै...