प्रमुख समाचार


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार, ३ दिनपछि भए डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्य अवस्थामा सुधार आएसँगै पौडेल अस्पताल भर्ना भएको तीन दिनपछि डिस्जार्ज भएका छन् । चैत १८ गते रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत पौडेलको गए राति डिस्चार्ज भएका हुो। पेटको दुखाइका...

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । तनहुँ–१, चितवन–२ र...

सिक्किममा हिमपहिरो : ३ नेपालीको ज्यान गयो

काठमाडौं । सिक्किममा हिमपहिरोमा परि ३ जनाको ज्यान गएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको ज्यान गएको हो । करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी...

मिटरब्याज पीडितलाई सरकारको आग्रह : ‘समस्याको समाधान हुन्छ , घर फर्किनुस्’

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ । मिटरब्याज पीडितको समस्यालाई आयोगले सदाका लागि समाधान गर्ने बताउँदै सरकारले पीडितलाई घर फर्किन भनेको हो ।गत शनिबार...

रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्धा हेर्न नमिल्नेमा राखिएको छ । रविलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा हिजो दायर भएको रिट हेर्न नमिल्नेमा परेको हो । यो रिट न्यायाधीश...

चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी...

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन : ‘खादामालामा नभुलि परिणाम दिने गरी काम गर्नुस’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई खादामालामा नभुली परिणाम दिने गरी काम गर्न निर्देशन दिएका छन् । खादामालामा भुल्ने समय नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अहिले प्राप्त भएको पद आफूहरूका लागि पुरस्कार नभई चुनौती हो...

रवि विरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाई हुँदै

  पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो । अमेरिकी...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैया, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर  १० रुपैयाँ र हवाई इन्धन...