काठमाडौं। जय नेपाल पार्टी गठनको तयारीमा जुटेका नेता डा.धवलशमशेर राणाले साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले हिन्दु अधिराज्य स्थापना गर्ने मुख्य लक्ष्यका साथ जय नेपाल...
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलबमा वृद्धि गरिएको छ। जसमा एसएलसी अनुत्तीर्ण भएका (फेल) शिक्षकहरूको...
काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको ज्यान गएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै...
काठमाडौं । संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको...
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि सरकारले लागू गरेको ‘फ्री भिसा–फ्री टिकट’ बाट ८३ प्रतिशत श्रमिक अझै बञ्चित रहेको बताएका छन् । नीति कागजमा नै सीमित रहेको बताएउँदै उनले ‘फ्री भिसा–फ्री टिकट’ को नाममा ठगी बढेको...
काठमाडौं । बुधबार सेयर बजार ४.७९ अंक बढेको छ । यो वृद्धिपछि परिसूचक नेप्से २६६७ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१.१५ अंक घटेको थियो । कारोबारका क्रममा आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो । आज कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ४...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो नवौं स्थापना दिवसका अवसरमा निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। कास्की जिल्लाको सन्तुलित विकासमा जिल्ला समन्वय समितिको भुमिका शिर्षकमा आयोजित निबन्ध प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयका कक्षा सातमा अध्ययनरत...