प्रमुख समाचार


आज सबैजासो मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो यी सबै मुद्राको भाउ घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी...

मनसुनजन्य विपद् व्यवस्थापनमा राष्ट्रिय सभाले सरकारलाई दियो निर्देशन

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रिय सभाले मनसुनजन्य विपद् व्यवस्थापनका सम्बन्धमा सरकारलाई गम्भीर बन्न र प्रतिबद्धताहरू कार्यान्वयन गर्न निर्देशन दिएको छ। बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि भएको गहन...

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई फेरि सुरुदेखि सुनुवाइ गर्ने भएको छ ।कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो । प्रधानन्यायाधीश डा....

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित

पोखरा । सातौँ कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी...

लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन, जनसङ्ख्या १३२ मा झर्‍यो

सुर्खेत । लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन भएको छ ।निधन हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् । उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन्...

‘निम्स दाइ’ सहितको ५ शव अस्पतालमा, युक्तको शव नेपाल ल्याईदैं

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालको अत्यन्तै जटिल र जोखिमपूर्ण मानिएको स्थानबाट निम्स दाइ सहितको शव सङ्कलन गरेर अस्पताल पुर्‍याइएको छ । पाँच जना आरोहीको शव हेलिकप्टरमार्फत स्कार्दुस्थित सीएमएच अस्पताल पुर्‍याइएको अल्पाइन क्लब अफ पाकिस्तानले एक...

नारायणी नदीको जलसतह सतर्कता तह पार : प्रहरीको माइकिङ

चितवन । मुहान क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ। नदीमा बहाव बढेपछि चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। चितवन र आसपासका क्षेत्रमा वर्षा नभए पनि नारायणी नदीको...

साउनभर राष्ट्रियसभाका ३ बैठक बस्ने

काठमाडौं। साउन महिनाभर राष्ट्रिय सभाको बैठक आजबाहेक ३ दिन बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको अद्यावधिक कार्यतालिका अनुसार साउन महिनाको बाँकी अवधिमा राष्ट्रियसभाका बैठक बस्ने भएका छन्। साउन २२, २७ र २८ गते बस्ने कार्यतालिकामा उल्लेख...

स्याङ्जामा गोठ भत्किदाँ चौपायाको मृत्यु

स्याङ्जा। स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १३ हल्लेखोलाका सागर थापाको ढुंङ्गामाटोले बनेको टिनले छाएको दुई तले गोठ भत्किदाँ एउटा भैंसी र २ वटा पाडोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले...