पोखरा । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज २४ गते शनिबार हुने भएको आयोजकले जनाएको छ । भोटेकोशीमा आएको बाढीबाट...
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति...
काठमाडौं । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ । पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायतका क्षेत्रमा...
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। समितिको मंगलबार बसेको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनलाई केन्द्रबिन्दुमा राखी तल्लो...
काठमाडौं । हुम्लामा गाउँपालिका कार्यालयको भवनमा आगजनी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ताँजाकोट गाउँपालिका-३ टाकुरेस्थित गाउँपालिका कार्यालयमा आगजनीमा संलग्न वडा नम्बर ४ गल्लाबाडा बस्ने ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाकै स्वास्थ्य शाखामा...
काठमाडौं। चीन सरकारका तर्फबाट प्रदान गरिएको चौथो ब्याचको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। विमानस्थलमा...
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय भएको छ । राष्ट्रियसभा गृह प्रदर्शनी मार्गमा महाधिवेशन हुने तय भएको हो । असोज १५ देखि २० गतेसम्मको लागि हलको व्यवस्था मिलाइदिन मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले पत्र पठाएका छन् । हिजो बसेको बैठकले...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो। प्राधिकरणका...
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि तयार गरिने भएको छ । यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने...