काठमाडौं। राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो। बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक...
काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १३.८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार...
पाखरा । पूर्व कर्मचारी सेवा परिषद् कास्कीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ ३ लाख २७ हजार ९२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ । आफ्ना सदस्यहरूबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप...
पोखरा। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका कामकारबाही समेटिएको छैटौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष विहीबार...
काठमाडौं । मुस्ताङको लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले व्यापक क्षति पुर्याएको भन्दै सांसद योगेश गौचन थकालीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद थकालीले हालै मुस्ताङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै तत्काल...
काठमाडौं । सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा)का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसदमा...
काठमाडौं। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा।राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए । ‘कार्यदल संयोजक रामबहादुर थापा र सदस्यसचिव शंकर पोखरेलको सल्लाहमा भोलि...
पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले भोटेकाशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ जम्मा गरेको छ । भदौ १४ मा आयोजना गर्ने भनिएको तीजको दर खाने कार्यक्रम रद्द गरी संघले उक्त रकम सहयोग गरेको अध्यक्ष शोभा पाण्डेले...
स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् । श्रेष्ठको राजनीतिक...