काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएर निर्वाचित भएका हुन् । महामन्त्री पदका उम्मेदवारमा डा. प्रकाशशरण महतले १ हजार ५५०, प्रदीप पौडेलले...
पोखरा । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजिनामा दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. रिजालले अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्री...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा शेखर कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले स्पष्ट अग्रता लिइरहेका छन् । एक हजार दुई सय मतको गणना सकिँदा ७५६...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी निर्वाचित गर्न...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशले थापालाई पछ्याइरहेका छन् । नतिजा यस्तो छ गगन थापा : ४१८ प्रकाश...
काठमाडौं। कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज विहान २१ लाख...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । उनलाई पछ्याउदै प्रदिप पौडेलले दोस्रो स्थानमा आएका छन् । गगन कुमार थापा २०० प्रकाश शरण महत ९१ प्रदिप पौडेल ११० मिनेन्द्र रिजाल ५५ राजाराम कार्की ५ विश्व प्रकाश...
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा लोकप्रीय अनुहारहरु छन् । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापा फरक प्यानलबाट उम्मेदवार छन् । उनीहरु तीनैजना लोकप्रीय नेता मानिन्छन् । प्रारम्भिक परिणामअनुसार गगनले ७० मत ल्याएका छन्...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना भएको छ। अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी भईरहेको छ । महामन्त्रीमा दुई सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा...