प्रमुख समाचार


पोखरा महानगरको प्रशासनिक भवन निर्माणको विषयमा मन्त्री थापाले उठाए गम्भिर सवाल

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा महानगरले निर्माण गर्ने प्रशासनिक भवनको विषयलाई लिएर विभिन्न सवालहरु उठाएका छन् । मंगलबार आफूले तलब भत्ता बापत पाएको सुविधालाई सामाजिक कार्यमा खर्च गरेको विषयमा...

कांग्रेसले आज संसदीय समिति र गठबन्धनबारे निर्णय गर्दै

पोखरा । नेपाली कांग्रेसले आज संसदीय समिति र निर्वाचनमा हुने गठबन्धनबारे निर्णय लिदैछ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज बस्ने बैठकले पार्टीको संसदीय समिति गठन गर्ने र गठबन्धनबारे सैद्धान्तिक निर्णय लिने जानकारी दिए । उनले बैठकमा केही फरक मत आएपनि...

मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, बागमती...

चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा विवाद, औचित्य पुष्टि गर्न शेखरको चेतावनी !

पोखरा । नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनलाई लिएर प्रमुख सत्तारुढ नेपाली कांग्रेसमा विवाद देखिएको छ । तीन दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा र इत्तर समूहका नेता डा. शेखर कोइरालाबीच विवाद...

देउवाले भने : ‘चुनावी गठबन्धनको विकल्प छैन’

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले आगामी चुनावमा गठबन्धन गर्नुको विकल्प नरहेको बताएका हुन् । काँग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने पक्ष...

प्रधानमन्त्री देउवाको भारत भ्रमण पक्का : यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । देउवा १८ चैतमा भारत भ्रमणमा जाने पक्का भएको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले आज (सोमबार) दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक...

न्यायिक समिति राष्ट्रिय सम्मेलन पोखरामा सुरु, राष्ट्रपतिद्धारा उद्याटन

पोखरा । न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ पोखरामा सुरु भएको छ । पोखरा सभागृहभा सुरु सम्मेलनको राष्ट्रपति विद्यादेखी भण्डारीले उद्याटन गरिन् । देशभरबाट सम्मेलनमा सहभागी हुन पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएका छन् । समितिका...

चुनावी तालमेल र उम्मेदवार छनोट मापदण्ड बनाउँदै कांग्रेस

काठमाडौं । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिदै छ । बैठकमा आज आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने नगर्ने भन्ने निष्कर्ष निकालिने भएको छ। आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज...

चुनावमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने : कहाँ कति मतदाता छन्( सूचीसहित)

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि हिजो बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख ३३...