न्यायिक समिति राष्ट्रिय सम्मेलन पोखरामा सुरु, राष्ट्रपतिद्धारा उद्याटन

केन्द्रभाग मिडिया

पोखरा ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ पोखरामा सुरु भएको छ । पोखरा सभागृहभा सुरु सम्मेलनको राष्ट्रपति विद्यादेखी भण्डारीले उद्याटन गरिन् । देशभरबाट सम्मेलनमा सहभागी हुन पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएका छन् ।

समितिका संयोजकहरुल जिम्मेवारी सम्हालेपछिको अनुभव साटासाट गर्ने छन् , त्यसक्रममा उनीहरुले न्याय सम्पादनमा भएका सफलता, देखिएका समस्या र चुनौतिसँगै समाधानका उपायबारे धारणा राख्ने बताइएको छ ।

सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्ने छ ।

 

  • १४ चैत्र २०७८, सोमबार १२:४३ प्रकाशित