पोखरा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाललाई शीतको संज्ञा दिएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले माधव नेपाल घाम उदायपछि सुकेर जाने बताए । उनले भने, ‘माधव नेपालको...
काठमाडौं । प्रतिनिधि सभा विघटन बदर गरेका न्यायाधीशलाई सरकारले पदवी बाँडेको भन्दै आलोचना भइरहेको बेला सर्वोच्च बारले न्यायाधीशलाई प्रभाव पार्ने गरि मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार)ले न्यायाधीशलाई...
काठमाडौं । विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् । बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ...
कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...
काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...
पोखरा । गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी...
पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...