प्रमुख समाचार


सरकारको आरोपः ‘एमाले संवादबाट भाग्यो’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद खुलाउन आग्रह गरेको छ । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अवरोध भईरहेको संसद खुलाउन सकारात्मक भुमिका खेल्न आग्रह गरेको हो । संसदीय गतिरोध अन्त्यका लागि छलफल गर्न डाकिएको...

बालुवाटारमा सर्वदलीय बैठक : संसदीय गतिरोध अन्त्यबारे छलफल हुने

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यबारे छलफल गर्न सर्वदलीय बैठक बस्दैँछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज अहिले केहीबेरमा सर्वदलीय बैठक बस्ने भएको हो । असन्तुष्ट प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध...

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल अस्पताल भर्ना

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार  ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाललाई बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । स्वकीय...

सहमतिको वातावरण बनाउन सर्वदलीय बैठक बोलाए प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बिहीबार बिहान १० बजेका लागि देउवाले सर्वदलीय बैठक बोलाएको हुन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका देउवाका प्रमुख स्वकीय...

गण्डकीका मुख्यमन्त्री पोखरेल दलबलसहित विमानस्थलमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् । कोरोना संक्रमणका कारण एक वर्षको समय थप भएको आयोजनाको प्रगति र अप्ठ्यारा वारे पोखरेलले जानकारी लिएका थिए । सो...

गण्डकीका सञ्चारमन्त्री थापाको आक्रोस् : ‘मलाई नसोधी चरित्र हत्या गर्न खोजियो’

पोखरा । गण्डकी प्रदेशका सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफुलाई मन्त्री न्युक्त गर्दा सञ्चार माध्यममले चरित्र हत्या गर्ने काम गरेको भन्दै आक्रोस् पोखेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको मानव अधिकार मैत्री पत्रकारिता...

प्रदेश २ : असोज २० गते विश्वासको मत लिदैँ मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको...

गठबन्धन बागमतीमा नयाँ सरकार निर्माणमा जुट्यो, अल्पमतमा परिन् शाक्य

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट...

मन्त्री बन्नेको नाम छनोट गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको स्रोतले जनाएको छ।कांग्रेस सभापति...