काठमाडौं । रवि लामिछाने गृहमन्त्रीबाट पदच्युत भएपछि यतिबेला गृह प्रधानमन्त्री पुष्पकमल दाहालले नै राखेका छन् । राष्ट्रपतिको चनावसम्म गृह दाहालले नै राख्ने बताइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराती सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । ९ किलो सुनसहित क्यानडाका ३५ वर्षीय मोहम्मद कमल माहगोब पक्राउ परेका हुन् । दुबईबाट सुन लिएर आएका माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा गएराती १२ बजे...
काठमाडौँ । राष्ट्रपतिको चुनाव नहुँदासम्म प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय आफुसँग राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको...
काठमाडौं । जेल जीवन कटाइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको आरोप लागेको छ । दर्जनौँ मानिसलाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका आलमले जेलभित्र बिचौलियामार्फत...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ । मंगलबार सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको महान्यायाधिवक्ता...
पोखरा । पोखरामा जारी नेपाल क्रिकेट संघको बोर्ड बैठकमा ९क्यान० ७ केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्द्रको लिखितरूपमा राजिनामा माग गरेका छन् । मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै क्यान असुन्तुष्ट टोलीको नेतृत्व गर्दै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि...
पोखरा । पोखरा महानगरले गोलघरमा डोजर चलाएको छ । विगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बसेको उक्त स्थानमा महानगरले पोखरा घर बनाउने योजनासहित सम्याउन डोजर चालाएको हो । करिव २ रोपनी जग्गा रहेको उक्त स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बस्नु अगाडि बसको...