प्रमुख समाचार


आलु, प्याज पसलमा पोखरा महानगरको अनुुगमन

पोखरा । पोखरा महानगरपालिकाले आलु, प्याज र तरकारी पसलहरुमा मंगलबार अनुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवंम् बजार अनुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको संयोकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्ति वनस्थित कृषि उपज तथा थोक बजारभित्र...

भ्यालेनटाइन डेको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट, अफर फेब्रुअरी २० सम्म

पोखरा । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस)को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले...

भ्यालेन्टाइन डेको दिन पोखराका होटल तथा लजमा विशेष अफर

पोखरा । भ्यालेन्टाइन डेको अवसरमा पोखराका होटल तथा लजले विशेष अफर सार्वजनिक गरेको छ । पोखरामा रहेको होटल बाराहीले भ्यालेन्टाइन डेको अवसरमा क्यान्डल लाइट डिनरको प्याकेज सार्वजनिक गरेको छ । विशेष दिनमा आफ्नो विशेष मान्छेसँग पोखरामा लालटिनमा बलेको बत्तीसँगैको...

पोखरा, चितवन र काठमाडौं पछि भैरहवामा पनि खुल्यो होटल ल्याण्डमार्क

पोखरा । नेपालकै पर्यटन क्षेत्रको एक अग्रणी संस्था सम्राट ग्रुप अफ कम्पनीले भैरहवामा नयाँ होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएको छ । यस अगाडि पोखरा, चितवन र काठमाडौंमा होटल सञ्चालन गरेर उत्कृष्ठ सेवा दिइरहेको कम्पनीले रुपन्देही सिद्धार्थ नगरपालिका वडा नम्बर...

टिकटकले नेपाल सरकारलाई पठायो अर्को पत्र, शर्त मान्न तयार

काठमाडौं । टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले...

पोखरा, चितवन र काठमाडौं पछि भैरहवामा पनि खुल्यो होटल ल्याण्डमार्क

पोखरा । नेपालकै पर्यटन क्षेत्रको एक अग्रणी संस्था सम्राट ग्रुप अफ कम्पनीले भैरहवामा नयाँ होटल ल्याण्डमार्क सञ्चालनमा ल्याएको छ । यस अगाडि पोखरा, चितवन र काठमाडौंमा होटल सञ्चालन गरेर उत्कृष्ठ सेवा दिइरहेको कम्पनीले रुपन्देही सिद्धार्थ नगरपालिका वडा...

विद्यार्थी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदेश प्रहरीलाई अनेरास्ववियु गण्डकीको ध्यानाकर्षण

पोखरा । लमजुङ कृषि क्याम्पसको होस्टेलमा भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश समितिले प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । होस्टेलमा पढिरहेका विद्यार्थीहरुलाई...

अझै सञ्चालनमा आउन सकेन त्रिविको वेबसाइट, ह्याकिङ घटनामा छानबिन हुँदै

पाेखरा । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट (www.tuexam.edu.np) अझै सञ्चालनमा आउन सकेको छैन । केही दिन अघि कार्यालयको वेबसाइट ह्याक भएको थियो । ह्याकलाई पूर्णरुपमा रिकभर हुने कार्य भैरहेको कार्यालयले जनाएको छ । हाल उक्त वेबसाइटमा...

अक्करे भिरको सडकमा ढलान, जोखिमपूर्ण यात्रा हटेपछि स्थानीयमा खुसीयाली

बेनी । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्र्याक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका...