प्रमुख समाचार


बर्खास्त गरे अदालत जाने संक्रामक रोग अस्पताल व्यवस्थापन समितिको चेतावनी

पोखरा । गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समितिले सरकारले बर्खास्त गर्न लागेको भन्दै अदालत जाने चेतावनी दिएको छ । समितिले बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि समितिका पदाधिकारीलाई बर्खास्त गर्ने नियत सहित गण्डकी प्रदेश...

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री, मन्त्री बडूलाई वाणिज्य मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको बताइएको...

पृष्ठभूमि ‘गुण्डा नाइके’ रहेका मन्त्री गुरुङ आफ्नो विगतलाई पछ्याइरहन्छन्

पोखरा । मनाङ (ख) बाट सांसद निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण तत्काल शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । त्यसपछि औपाचिरक रुपमा ‘माननीय सांसद’ बनेका उनी अहिले गण्डकी प्रदेशका माननीय...

कर्मचारी कुटेको आरोप लागेका मन्त्री मनाङे भन्छन : सम्झाएको मात्रै हुँ, कर्मचारी त चोरै हो

पोखरा । कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्। शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर,...

खेलकुदमन्त्री दीपक मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्री...

भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतलाई थप बिजुली बेच्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन मार्फत थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको...

प्रधानमन्त्री र मन्त्रीले पनि भोट माग्न नपाउने : कसका लागि कस्तो आचारसंहिता ?(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब जम्मा ३७ दिन बाँकी छ । निर्वाचन आयोगले आसन्त स्थानीय तहको निर्वाचनमा कसलाई कस्ता खालको आचारसंहिता लागु हुने भनि सूची सार्वजनिक गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले...

पेट्रोलियम पदार्थको आयात घटाउन निगमलाई राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई भनेको छ । बैंकले डलर बेचेर भारतीय रुपैयाँको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि राष्ट्र बैंकले प्रस्ताव गरेको हो। पेट्रोलियम पर्दाथको मुल्य बृद्धि हुदाँ भुक्तानी...

कङ्गोमा शान्ति सेनामाथि आक्रमण : एक नेपाली सेना मारिए

एजेन्सी । कङ्गोमा खटिएको शान्ति सेनामाथि आक्रमण भएको छ । आक्रमणमा एन नेपाली सेनाको ज्यान गएको छ। अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली...