नेपालगञ्ज । पोखरा र नेपालगञ्जका पर्यटन व्यवसायीले नेपालगञ्जबाट पोखरामा हवाई उडान थप्नुपर्नेमा जोड दिएका छन् । होटल संघ पोखरा र पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा जारी जाउँ है पोखरा अभियान अन्तर्गत नेपालगञ्जमा भएको कार्यक्रममा सहभागी व्यवसायीले यस्तो...
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएकामध्ये स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरू दुवै पोखरामा बस्दै आएका...
पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । देशको तराईको थोरै स्थानहरुमा हुस्सु र कुहिरो...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु रकुहिरो...
पोखरा । माछा मार्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर पोखरामा एकजनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार साँझ तुलसीघाट स्थित सेती नदीमा माछामार्ने क्रममा भीरबाट खसेर ढुंगाले टाउकोमा लाग्दा पोखरा ९ का २५ वर्षीय सुनील श्रेष्ठको...
पोखरा । पोखरा रामघाटस्थित सेती नदीमा सढेगलेको अवस्थामा एक युवकको शव भेटिएको छ । शव प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे अवस्थामा फेला परेकोमा शवको पहिचान खुलेको हो । सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको...
पोखरा । पोखरामा नेपाल टेलिकमका कपर केबुलका तार चोर्ने २ जना पक्राउ परेका छन् । यहि मंसिर २६ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानहरुमा रहेका बिजुलीका पोलहरुमा रहेको टेलिकमका कपर केबुलका तारहरु चोरी भएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको...
जकपुरधाम । धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने आज आज...