प्रमुख समाचार


रविले भदौ ७ गते सहकारी छानबिन समितिमा बयान दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् । बुधबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको...

शिक्षामन्त्री विद्या भट्टराईले गृहमन्त्रीसँग मागिन् सुरक्षा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सुरक्षा माग गरेकी छन् । त्रिभुवन पदाधिकारीलाई फोन गरेर धम्की आएको भन्दै उनले यस्तो माग गरेकी हुन् । सामाजिक सञ्जाल एक्समा भट्टराईले लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न...

दिल्लीका सपिङ मलमा बम हान्ने धम्की

भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ। दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम...

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ । बैठकले स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक...

आजदेखि माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श...

मेनकाजी गुरुङको जन्मजयन्तीको अवसरमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने

पोखरा । वरिष्ठ संस्कृतिकर्मी एवम नृत्य निर्देशक मेनकाजी गुरुङको ६१ औं जन्मजयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ । गुरुङको जन्मजयन्तीको अवसरमा हिमाली सांस्कृतिक परिवार पोखराको आयोजनामा आगामी भदौ ८ गते शनिवार...

जापानको टोकियोमा घान्द्रुकको वृत्तचित्र   प्रदर्शन हुँदै

पोखरा  । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र जापानमा प्रदर्शन हुने भएको छ ।  ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा भदौ ९ गते...

नृत्य निर्देशक संघले आगामी पुस २६ र २७ गते कोशी प्रदेशमा प्रथम राष्ट्रिय भेला गर्ने

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय...

लागू औषध सहित दुुई पक्राउ

पोखरा । लागूऔषध सहित कास्की प्रहरीले दुुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भइ हाल पोखरा १८ सेदी बस्नै ४० वर्षको बिर बहादुर तामाङ र पोखरा १२ भृकुटी टोल बस्ने वर्ष ४६ को शिव कुमार बानियाँ रहेका छन । जिल्ला प्रहरी कार्यालय कास्की र लागू...