प्रमुख समाचार


गभर्नरमाथि सरकारले रिस पोख्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त...

कांग्रेसबाट पोखरा महानगरको मेयरमा मन्त्री देखि पत्रकारसम्म (यी हुन् आकांक्षी)

पोखरा । सक्ता गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट पोखरा महानगर मेयरको उम्मेदवारमा पूर्व कर्मचारी, पत्रकार देखी बहालवाल र पूर्वमन्त्रीसम्मको चर्चा छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा मेयरका आकांक्षी भने थपिने क्रम जारी छ । आकांक्षीको...

४५ लाख २२ हजार मतपत्र छपाई सकियो

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिएको छ । अन्य मतपत्र...

निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । आगामी ३० वैशाखमा हुन लागेको निर्वाचन रोक्न माग गर्दै जाहेर रिटमा अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त...

ठाउँ र अवस्था अनुरुप तालमेल गर्न ५ दलका शीर्ष नेताहरुको आह्वान

पोखरा । सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेलको...

मेयरको दौडमा छैनौं : पूर्वमन्त्री थापा र कांग्रेस कास्की सभापति बराल

पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरु पोखरा महानगरको मेयरको दौडमा नरहेको बताएका छन् । दुबै नेताहरुले आफूहरुलाई मेयरको दौडमा रहेको भन्दै आएका खवर प्रति आस्चर्य लागेको बताए ।...

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकममाग नगर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले आज आइतबार प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग...

अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नुपर्छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले अर्थतन्त्रमा देखिएको समस्या छिट्टै समाधान गर्नु पर्ने बताएका छन्। उनले नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिकोत्सवमा बोल्दै अर्थतन्त्रको समस्या समाधान गर्नु पर्ने बताएका हुन ।उनले नीजि क्षेत्र र सरकारले निरन्तर छलफल र सम्बाद...

खतिवडाको आरोप : मन्त्रीहरू कमाउ धन्दामा लिप्त भए

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारका मन्त्रीहरू अर्थतन्त्र जोगाउने भन्दा कमाउ धन्दामा लिप्त रहेको आरोप लगाएका छन्। एमालेले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आरोप लगाएका हुन्। ‘सरकारका मन्त्रीहरू कमाउन धन्दामा लिप्त...