प्रमुख समाचार


‘२५ औं सडक महोत्सव’ आजदेखि

पोखरा । २५ औँ सडक महोत्सव आजबाट सुरु हुदैँछ । अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सडक महोत्सव आजबाट सुरु भइ पौष १६ गते सकिनेछ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित रेष्टुरेण्ट एण्ड...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । हिजो वादी पक्षको बहस सकिएको छ । वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए । आइतबारबाट सुरु भएको बहसमा उक्त...

दुई नेपालीलाई अपहरण गर्ने ६ भारतीय पक्राउ

काठमाडौँ । दुई नेपालीको अपहरण आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । पक्राउ चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक...

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्नलाई पक्रिन प्रहरीले चलायो गोली

बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ । स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः उनलाई मंगलवार राति करिब...

तीन प्रदेशका उच्च पहाडी र हिमाली भागमा हिमपात हुने

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहुनेमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

राष्ट्रपति पौडेल भोली बागलुङ जाने

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार भोली बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार बागलुङ जान लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन...

२५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पौष १२ गते देखि १६ गते सम्म हुन लागेको २५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले आज पत्रकार सम्मेलनमार्फत...

पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रीको ज्यान गयो, चालक फरार

पोखरा । पोखरामा गएराती कारले ठक्कर दिदाँ दुई पैदल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नं ५ प्रस्याङ स्थित सिद्धार्थ बैक अगाडी बागलुङ बसपार्कबाट जिरो कि.मी.तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं को कारले...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको...