प्रमुख समाचार


गठबन्धन रहर नभई बाध्यता हो : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन रहर नभई बाध्यता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत...

एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सम्पन्न

  पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको प्रथम बृहत वाल प्रतिभा पहिचान महोत्सव २०८० आइतबार समापन भएको छ । ११ वटा विधामा प्रतियोगिता राखिएकोमा आफ्ना क्षमता अनुसारका विधामा सहभागिता जनाई विद्यार्थीले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए...

मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा, खेलकुदमन्त्री लिम्बुले उद्घाटन गर्ने

पोखरा । पोखरामा भोलि हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपको तयारी पुरा भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सकिएसँगै प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा...

मौसम पूर्वानुमान : आज दुईवटा प्रदेशमा हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा...

भोलि पोखरामा जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी सुरु हुँदै

पोखरा । पोखरामा भोलिबाट नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी सुरु हुँदैछ । भोलि सुरु हुने गष्ठीको सम्पूर्ण तयारी पुरा भएको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको...

झापा नगरपालिका कार्यालयमा एक महिलाले गरिन आत्मदहको प्रयास

भद्रपुर । झापा नगरापालिकामा पुगेर एक महिलाले आत्मदहको प्रयास गरेकी छिन् । वैदेशिक रोजगारीका लागि दुबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्धार गरिदिन सरकारले पहल नगरेको भन्दै महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी हुन् । भद्रपुर नगरपालिकाको...

धाराका टुटी चोरी गर्ने हेम्जाका सुरज पक्राउ

पोखरा । पोखरामा धाराका टुटीहरु चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने वर्ष २६ का सुरज थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । थापाले पुस १ गते राति हेम्जा स्थित रहेको नेवारेखोला...

पर्सिदेखि नारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले...

पोखराबाट उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेपछि…

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं। ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका हुन् । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान...