प्रमुख समाचार


माधव नेपालको दाबी : ‘पोखरामा एसका ८ हजार पार्टी सदस्य छन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा महानगरपालिकामा आफ्ना ८ हजार पार्टी सदस्य रहेको दाबी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफ्नो शक्तिका आधारमा पोखरामा मेयर...

कांग्रेस पोखराले माग्यो मेयर/उपमेयरको उम्मेद्वार छान्न आवेदन (यी नेताहरुको चर्चा)

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयर उम्मेद्वारको लागि आफ्ना नेता कार्यकर्ताको आवेदन माग गरेको छ । आजबाट भोली (आइतबार) ४ बजेसम्मका लागि इच्छुक नेता कार्यकर्ताले मेयर र उपमेयर उम्मेद्वारका लागि आवेदन दिन सक्ने नेपाली कांग्रेस नगरसमितिका...

भरतपुरका कांग्रेस कार्यकर्ताको विद्रोह, सामूहिक राजीनामा घोषणा !

पोखरा । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ताले राजीनामाको घोषणा गरेका छन् । मेयर पद अर्को पार्टीलाई दिन लागिएको विरोधमा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजीनामाको घोषणा गरेका हुन् । शनिबार भरतपुर-१७ बेलुवा...

ओली राजावादीसंग मिले : प्रचण्ड

नवलपरासी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजावादीसँग मिलेको आरोप लगाएका छन् । माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा दलदलेमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन...

संस्कृतिविद् सत्यमोहन जोशी आइसियूमा

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ । बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको...

कास्कीमा एमाले : रुपामा उम्मेद्वार टुंगियो , माछापुच्छ्रेमा तीन जना सिफारिस, बाँकीमा भद्रगोल

पोखरा । नेकपा एमालेले कास्कीका पाँच वटा स्थानीय तह मध्ये एउटामा प्रमुख र उपप्रमुखको उम्मेद्वारको टुंगो लगाएको छ । रुपा गाउँपालिकामा हालकै गाउँपालिका प्रमुख नवराज ओझा र उप्रमुखमा लाल सुब्बा गुरुङलाई उम्मेद्वार उठाउने निर्णय गरेको हो । बाँकी चार वटा पालिकामा...

पोखराको मेयर र उपमेयर लागि एमालेमा भएन निर्वाचन, २१ जनाको नाम केन्द्रमा पठाउने

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटिले महानगरको मेयर र उपमेयरका आकांक्षी सबैको नाम केन्द्रमा पठाउने भएको छ । पोखरा महानगरको मेयर उपमयेर छान्न शुक्रबारका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन मार्फत मेयर र उपमेयरमा ३÷३ जनाको नाम सिफारिस...

एमालेमा पोखराको मेयर उपमेयर उम्मेद्वार सिफारिस गर्न मतदान हुँदै

पोखरा । नेकपा एमालेले पोखरामा मेयरको उम्मेद्वार छान्न आज आन्तरिक निर्वाचन गराउँदैछ । सहमति नजुटेपछि एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्न चुनाव गराउने भएको छ । एमाले निर्वाचन कमिटीले बिहीबार सूचना जारी गर्दै निर्वाचनको कार्यक्रम...

पोखरामा ‘एस’लाई मेयर दिनु सिधै एमालेलाई जिताउनु हो : कांग्रेस नेता रमेश रिजाल

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश रिजालले काठमाडौं या पोखरामा मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिनु भनेको नेकपा एमालेलाई जिताउनु भएको बताएका छन् । गठबन्धन भित्रको भागबन्डा अनुसार पोखरामा आफुहरुले मेयर पाउनुपर्ने माधव नेपाल नेतृत्वको नेकपा एसको दाबी...