पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ बढेको थियो । नेपाल राष्ट्र...
पोखरा । पोखराका एलिस सुवेदीले आफैले अनुसन्धान गरेर १७ फ्लेबरको परफ्यूम निकालेका छन् । जसलाई उनले सबै प्रक्रिया समेत पूरा गरेर बजारमा ल्याएका छन् । सोमबार उनले अनुसन्धान गरेर निकालेको प्रफ्युम शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण विष्ठले...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । तरल अवस्थाको राजनीतिक परिस्थितीमा मुख्यमन्त्री बानियाँको राजीनामाले प्रदेशको राजनीति नयाँ मोडलाई नयाँ दिशा दिएको हो । सत्ता...
काठमाडौं । प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि २०८३ साल साउन २६ गतेको बैठकमा गणपूरक संख्या...
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बङ्गलादेश फोटो पत्रकार सङ्घका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा आएको टोलीले भेटवार्ता गरेको छ । भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, दुई पक्षीय हित तथा जनस्तरमा सांस्कृतिक आदानप्रदान लगायतका विषयमा छलफल...
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २.२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । आज ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबार केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । यद्यपि बैठकमा पेस हुने कार्यसूची तय भइनसकेको उनले बताए । आचार्यका...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सोमबार दिउँसो बसेको बागमती प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ–२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छिन् । उनीहरूलाई आइतबार...