स्याङ्जा । स्याङ्जामा अवैध रुपमा बालुवा ओसार पसार गर्ने २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । स्याङ्जा चापाकोट नगरपालिका ८ दामाचौरस्थ्ति बनकट्टा घाटबाट लु ३ त ५२५३ नम्बरको ट्याक्टर र भिरकोट नगरपालिका...
काठमाडौं । खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् ।यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा...
पोखरा । आज (सोमबार) अमेरिकी डलर, कुवेती दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको भाउ बढेको छ । अस्ट्रेलियन डलरसहित केही विदेशीको विनिमयदर भने बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो ।तर सेप्टेम्बर...
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन्। परिवारका अनुसार आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक...
काठमाडौं । दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार प्रत्येक वर्ष अगष्ट २३ मा यो दिवस मनाइन्छ...
पोखरा । आज (शनिबार) अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । तर, पाउन्डसहित कतिपय मुद्राको भाउ बढेको छ । हिजो अमेरिकी डलर, बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, युरो,...
काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज...