रूसको एक विश्वविद्यालयमा विद्यार्थीले चलाए गोली, कम्तीमा ८ जनाको मृत्यु

मस्को । रूसको एक विश्वविद्यालयमा आज सोमबार दिउँसो गोलाबारी भएको छ । पर्म स्टेट युनिभर्सिटीमा चलेको गोली लागेर ८ जनाको मृत्यु भएको रूसी समाचार संस्थाहरुले जनाएको छ । गोली एक विद्यार्थीले चलाएका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा गोली चलेपछि...

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी, १०९५ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ संक्रमित थपिएका छन् । १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही समयमा देशभर...

धर्नाबाट भट्टराईले भने,‘बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु खर्बौको घाटा हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका...

स्याङ्जामा ७ जुवाडे पक्राउ, ६६ हजार बढी नगद बरामद

स्याङ्जा । स्याङजामा ७ जुवाडे पक्राउ परका छन् । पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी...

पोखरेल सरकारको सय दिन : २० किमी कालोपत्रे, १० किमी ग्राभेल

पोखरा । गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी...

पोखरा: यही साता देखि प्याराग्लाडिङ उडानको तयारी

पोखरा । कोभिड–१९ का कारण ५ महिनादेखि ठप्प बनेको प्याराग्लाडिङ उडानको तयारी भएको छ । पोखराको पर्यटनमा अह्म भुमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी नेपाल हवाई खेलकुद संस्थाले तयारी गरेको हो । सबै व्यापारिक,शैक्षिक,...

पोखराः फ्रुसेखोलामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत भेटिए

पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...

बुटवलमा पहिरोले ९ घर पुरियो

बुटवल ।  निरन्तरको अविरल वर्षाले खसेको पहिरोबाट बुटवलमा ९ घर पुरिएका छन् । भदौ १३ गते गएको पहिरोले ७ घर पुरिएकोमा आज बिहान झरेको पहिरोले बुटवल– ३ ज्योतिनगरमा थप नौं वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर...

बुटवलका मेयरमाथि मुक्का प्रहार (भिडियो सहित)

बुटवल । चुरेमा गएको पहिरो क्षेत्रको अनुगमनमा निस्केका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक युवाले मुक्का प्रहार गरेका छन् । केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त...