पूर्वराजाको श्रीपेज चोर्ने असफल प्रयास : ‘राजा बन्छु’ भन्दै चोर्न खोज्ने युवक पक्राउ

काठमाडौं । नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती श्रीपेज चोर्न खोज्ने क्रममा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी...

भारतः कपाल छोटो काटिदिएकै कारण सैलुनलाई तीन करोड २० लाख रुपैयाँ जरिबाना

काठमाडौं । भारतमा कपाल छोटो गरि काटिदिएकै कारण सैलुनले जरिवाना तिर्नुपर्ने भएको छ । जरिवाना पनि थोरै हैन, तीन करोड २० लाख रुपैयाँ तिर्नुपर्ने भएको छ । गलत कपाल काटिएिको कारण उपभोक्ताले अदालतमा मुद्धा दायर गरेकोमा अदालतले त्यति ठुलो मात्रामा रकम जरिवान...

चर्चित गायिका ईन्दिराले गरिन् सुटुक्क इन्गेजमेन्ट

पोखरा । चर्चित गायिका ईन्दिरा जोशीले सुटुक्क इन्गेजमेन्ट गरेकि छिन् । गायिका ईन्दिरा र प्रेमी शरद केडियाबीच इन्गेजमेन्ट भएको हो। क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेसँगै इन्दिराको इन्गेजमेन्ट...

१३ जिल्लाको क्रियाशील सदस्यता विवाद आजै टुंगो लगाउँदै काँग्रेस

काठमाडौँ । कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता आजै टुंगो लगाउने भएको छ । आज(शुक्रबार) साँझसम्म विवाद अन्त्य गरी क्रियाशील सदस्यता टुंगो लगाउने काँग्रेसको तयारी छ । सहमहामन्त्री प्रकाशशरण महतले विवाद रहेका १३ वटै जिल्लामा आजै टुंगो लगाइने बताएका हुन्...

सरकारले दसैंअघि नै बालबालिकाका लागि ‘मोडेर्ना’ र ‘फाइजर’ खोप ल्याउने

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंअघि नै बालबालिकाको लागि कोरोना खोप ल्याउने तयारी भएको बताएका छन् । चितवनमा पुगेका मन्त्री श्रेष्ठले दसैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’...

सापुका कारण पाँच जनाको दृष्टि गुम्यो, सचेत रहन आग्रह (भिडियो सहित)

पोखरा । सेतो पुतलीका कारण आँखामा देखिने सापुका कारण यो सिजनमा हिमालय आँखा अस्पताल घारिपाटन उपचारका लागि ल्याइएका बालबालिका मध्ये पाँच जनाको दृष्टि गुमेको छ । सापुको संक्रमण भएपछि समयमा उपचारका लागि नल्याउँदा पाँच जनाको दृष्टि फर्काउन नसकिएको हिमालय आँखा...

समाज कल्याण परिषद्का पदाधिकारीद्धारा सामूहिक राजीनामा

काठमाडौं । काठमाडौं । सरकारको व्यवहारप्रति असन्तुष्टी जनाउँदै समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्। सरकारले परिषद्को कामप्रति देखाएको व्यवहारमा असन्तुष्टी जनाउँदै सामूहिक राजीनामा दिएको परिषद्का सदस्यहरुले जनाएका छन् । परिषद्...

किन गरेन एमालेले वामदेव गौतमको राजीनामा स्वीकृत ?

काठमाडौंँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको छ । नेता गौतमले गत भदौ १८ गते पार्टीका सवै जिम्मेवारीबाट राजीनामा घोषणा गर्दै एमाले केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका...

महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्कमा : असोज ११ गते सम्बोधन

काठमाडौं । पराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन्। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि...