छिट्टै ओमानसँग दुई पक्षीय श्रम सम्झौता गर्ने मन्त्रालयको तयारी

काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...

उपचारको लागि बैंकक गए माओवादी नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसबाट पीडित पुन आज बिहान त्रिभुवन विमानस्थलबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको...

मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको संभावना

पोखरा । बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आँशिक...

देशभर १२ संक्रमितले गुमाए ज्यान, थपिए १,१५८ संक्रमित

काठमाडौं । देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी...

तारा र यतीले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । धार्मिक तीर्थस्थल मुक्निाथ मन्दिर खुलेसँगै पोखरा–जोमसोम नियमित उडान हुने भएको छ । असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको हो ।तारा एअर र यतीले आफ्नो उडानलाई नियमित सुरु गर्न लागेको हो । यती एअरलाइन्सकाअनुसार नजिकिँदो चाडपर्व...

सूचना लिने र दिने दुवै जागरुक हुनुपर्छ :अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिएका छन् । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा...

दशैं आएसँगै नाकामा तस्करी : एकैदिन ८५ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज। बडादशैं नजिकिएसगै चोरी डकैती, लुटपाट, छली, तस्करीका घटना बढ्न थालेको छ । विशेषगरी नेपाल–भारत नाकामा भन्सार छल्ने र तस्करी गर्ने जस्ता क्रियाकलाप बढ्न थालेको हो । वीरगञ्ज भएर भन्सार छल्दै सामान ल्याउने गिरोह सक्रिय भएसँगै पर्सा प्रहरीले गएराति...

कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो, यी हुन् मन्त्री हुने नेता

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको छलफल कल५ मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसमा नेता पौडेल...

गृहमन्त्रीको प्रहरीलाई निर्देशनः ‘चाडपर्वमा देखिने गरी नागरिकलाई मुस्कुराएर सेवा दिनुस’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति हुने गरी सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका छन् । मन्त्री खाँणले नजिकिएको विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका...