चुनावमा उम्मेदवारले कस्ता सवारी प्रयोग गर्न पाउँछन? यस्तो छ आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा सहभागी हुने उम्मेदवारले कस्ता सवारी साधन प्रयोग गर्न पाउने भन्ने बारे आचारसंहिता बनाएको छ । आयोगले हिजो बिहीबार राजपत्रमा सार्वजनिक गरेको आचारसंहितामा दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले सवारी साधन प्रयोग गर्दा...

चुनावमा भाग लिने उम्मेदवारले अनिवार्य बैंक खाता खोल्नुपर्ने: सहयोग र खर्चका लागि यस्तो छ व्यवस्था

काठमाडौं । आगामी निर्वाचनमा सहभागी हुने उम्मेदवारले अनिवार्य बैंक खाता खोल्नुपर्ने नियम बनाइएको छ। उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च बैंकिङ प्रणालीबाटै गर्नु पर्ने व्यवस्था लागु गरिएसगै अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने भएको हो। निर्वाचन आयोगले...

आज सिन्धुली जाँदै प्रचण्डः यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदै छन्।माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटनका लागि प्रचण्ड शुक्रबार दिउँसो सिन्धुली जान लागेका हुन्। प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल...

विप्लवको पार्टी फुटको संघारमा !

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ। आउँदै गरेको स्थानीय चुनावमा सहभागी हुने विप्लवको प्रस्तावमा सबै सहमत नहुँदा पार्टी फुट्ने सम्भावना देखिएको हो । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

गण्डकीमा माओवादी केन्द्रले किन गठन गरेन कमाण्ड ? यस्ता छन् कारण

पोखरा । नेकपा माओवादी केन्द्रले ३० वैशाख मा हुने स्थानीय तहको चुनावका लागि ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर देशभर २८ वटा कमाण्ड गठन गरेको छ। तर गण्डकी प्रदेश र मधेश प्रदेशमा माओवादीले कमाण्ड गठन गरेको छैन । कमाण्डर तोक्ने काम माओवादीको सम्बन्धित...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राति...

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, दलहरुले के के गर्न पाउँदैनन् ?

काठमाडौं । निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचारसंहिता तयार पारेको छ । उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख...

रेनु दाहाल माओवादी केन्द्र चितवनको इन्चार्ज

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् । माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको...

भारतको सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

काठमाडौं। भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका...