रेनु दाहाल माओवादी केन्द्र चितवनको इन्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य एवं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाल चितवन जिल्लाको इन्चार्ज भएकी छिन् ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

हालसम्म आठौं महाधिवेशनपछि माओवादी केन्द्रले जिल्ला इन्चार्जहरु तोकेको थिएन् ।

  • ३ चैत्र २०७८, बिहीबार १८:२४ प्रकाशित