पोखरा । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका...
पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार १ घण्टा ५२ मिनेट लामो कुराकानी भएको छ । ग्लोबल टाइम्सका अनुसार बाइडेन र सीबीच भिडिओ कुराकानी भएको हो । उनीहरूको कुराकानी रूसले युक्रेनमाथि गरेको आक्रमण र त्यससँग सम्बन्धित विषयमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि मेयरमा उठ्न तयार रहेको बताएका छन् । शाक्यले भने, ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म...
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या नगन्य रहेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको प्ररिक्षण गर्दा जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा १७ जना निको भएका...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छिन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने...
काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि तेस्रो पटक म्याद थप भएको छ । नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक...
पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुदैँ आएको फेवा नव वर्ष महोत्सव झण्डै दुई वर्षपछि पुन आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको आयोजना गर्ने भएको हो । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय वैशाख ११ र १२ गतेका लागि तय गरिएको छ। निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ...
काठमाडौं । काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । तारकेश्वर बस्दै आएकी डिवन कुमारी खड्काको होली खेल्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार महिलाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको...