होली खेल्ने क्रममा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते

काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरीले बताएको छ । उनका...

पोखरामा ‘होली माहोल’ नेपाली र विदेशी पर्यटक यसरी रमाइरहेका छन् (फोटोफिचर)

पोखरा । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् । कतिपय पश्चिमाञ्चल होटल संघले आयोजना गरेको ‘होली’ कार्यक्रममा सहभागि...

ContentComo Baixar O Pin-up Bet App Para AndroidFaça Já Seu Cadastro Usando O Pin-upbet AppTem Alguma Dúvida? Contate-nosPin-upbet AppPin-up: Análise CompletaComo Depositar E Retirar Dinheiro Na Pin Up?Ver Mais Casas De Apostas E Casinos Online:Artigos...

निःशर्त स्थायी गर्न करार तथा ज्यालादारी कर्मचारीको माग

पोखरा । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई निशर्त स्थायी गर्न माग गदै गण्डकी प्रदेश सरकारलाई ९ बुदेँ ज्ञापन पत्र बुझाएको छ । अर्थ मन्त्री...

देउवा, प्रचण्ड र नेपालबीच वृहत छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच चुनावबारे छलफल भएको छ । आज बिहीबार बिहान प्रधानमन्त्री देउवा निवास बालुवाटार पुगेका प्रचण्ड र देउवा बीच चुनावबारे सवाल जवाफ भएको हो । छलफलमा...

प्रचण्डले भने,‘एमालेसँग तालमेल हुन सक्छ’

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका...

डाइभर्सन होइन, कालीगण्डकीलाई सम्पदा सूचीमा सूचीकृत गरिन्छ : मुख्यमन्त्री पोखरेल

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई डाइभर्सन गर्न नदिइने र विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य...

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपालकी नम्रता टप ३० मै सीमित

काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्का मिस र्वल्ड बनेकी छिन् । अमेरिकामा नेपाली समयअनुसार आज बिहान भएको फाइनल प्रतिस्पर्धाबाट क्यारोलिना उत्कृष्ट ठहर भएकी हुन् ।नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन् । त्यस्तै प्रतियोगितामा...

एसको सचिवालय बैठक बस्दैः यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताइएको छ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने...