रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने अमेरिकाको ठहर

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् । बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी...

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्थानीय चुनावमा उम्मेदवार हुन जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी...

चीन विमान दुर्घटनाः २४ घण्टा वित्दा पनि यात्रु भेटिएनन्

एजेन्सी । हिजो (सोमबार) चीनमा भएको जहाज दुर्घटनामा सवार यात्रुसहित चालक दलका सबै सदस्यको अवस्था अज्ञात छ । दुर्घटना भएको २४ घण्टा बित्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले...

रामघाट तीरभिर संरक्षण समूहले उपमेयर गुरुङको ध्यानकर्षण गरायो

पोखरा । रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङ्गको ध्यानकर्षण गराएको छ । यस पहिले महानगरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका माग पुरा गर्न समूहले गुरुङको ध्यानाकार्षण गराएको हो । मेयार, उपमेयर र वडाका जनप्रतिनिधिको अवधि सकिनु...

१४ वर्ष कैद सजाय माग गर्दै पल शाहविरुद्ध मुद्धा दर्ता

पोखरा । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि मुद्धा दर्ता भएको छ । शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा...

पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन

पोखरा । पोखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको निधन भएको छ । पूर्व मेयर कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा सोमबार(हिजो)निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएको थियो । पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी,...

पल शाहविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौँ । झण्डै एक महिनादेखि प्रहरी हिरासतमा रहेका पल शाहविरुद्ध मंगलबार मुद्दा दर्ता हुने भएको छ । आज तनहुँ जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा गर्ने तयारी भइरहेको बताइएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपरान्हसमम्म अदालतमा अभियोगपत्र...

कांग्रेस एक्लै अघि बढ्दा वामपन्थीहरू फेरि मिल्न सक्ने जोखिम छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वाम दलहरू फेरि मिल्न सक्ने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेसलाई वाम...

वाम एकता हुन्छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले शिर्ष नेताहरूले गल्ती स्वाकार गर्नासाथ वाम एकता हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेको बताए। उनले वाम एकताको पहल गर्ने काम पनि एमालेले गर्नुपर्ने...