काठमाडौं । इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले हमला गरेका छन् । सपिङ सेन्टरभित्रै भएको हमलामा चारजना इजरायलीको मृत्यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबार बस्दैछ । ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्ने तय भएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठक दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
पोखरा । सारा पन्त र सभर्णा गुरुङ्गले पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ मा स्वर्ण पदक जितेका छन् । साराले गल्र्स यु–८ प्रतियोगितामा जिवाश्री भट्टराईलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जिवाश्रीले रजत पदकमा चित्त...
काठमाडौं । यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था गरिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको...
काठमाडौं । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो । फुटबल टिमले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमै मन्त्रिमण्डलको हेरफेर तथा नयाँ मन्त्री नियुक्तिको निर्णय लिने भएका छन् । सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जनकपुर पुगेर यसको खुलासा गरिसकेका छन् । मन्त्रिमण्डल...
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेकी छिन् । पार्टी प्रवेश पश्चात काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओली निकै प्रशंसा गरिन् । उनले आफु ओलीको भाषण सुनेर नथाक्ने बताइन्...