यो सरकार कुहिसकेको छ, हामी ढाल्दैनौ, आफै ढल्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार कुहिसकेको बताएका छन् । उनले सरकार कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै मज्जाले कुहिएपछि आफै ढल्ने बताए । उनले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै...

भारतलाई थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतलाई थप बिजुली बेच्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन मार्फत थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको...

लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ: हेलिकप्टरमार्फत काठमाडौँ लगियो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अचानक बिग्रिएको छ । पार्टीको कार्यक्रममा सम्बोधन गर्न नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । ठाकुरलाई हेलिकप्टरमार्फत...

एमालेको चुनाव लक्षित टिकटक प्रतियोगिता : प्रथम हुनेलाई १ लाख नगद

काठमाडौं । नेकपा एमालेले निर्वाचन नजिकिएको बेला टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । एमाले निकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको...

प्रधानमन्त्री र मन्त्रीले पनि भोट माग्न नपाउने : कसका लागि कस्तो आचारसंहिता ?(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब जम्मा ३७ दिन बाँकी छ । निर्वाचन आयोगले आसन्त स्थानीय तहको निर्वाचनमा कसलाई कस्ता खालको आचारसंहिता लागु हुने भनि सूची सार्वजनिक गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले...

बार निर्वाचन अपडेट : गठबन्धनका घिमिरे करिब ५ सय मतले अगाडि

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन् । केन्द्रीय कार्यसमिति निर्वाचनको जारी मतगणनामा घिमिरेले ९३२ मत पाएका छन् । हालसम्मको मत परिणामअनुसार घिमिरे करिब ५ सय मतले अगाडि छन् । प्रगतिशील समूहबाट उम्मेदवारी...

पेट्रोलियम पदार्थको आयात घटाउन निगमलाई राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात कटौती गर्न नेपाल आयल निगमलाई भनेको छ । बैंकले डलर बेचेर भारतीय रुपैयाँको प्रबन्ध गर्नु परेकाले सञ्चितिमा चाप परेको भन्दै आयात कटौतीका लागि राष्ट्र बैंकले प्रस्ताव गरेको हो। पेट्रोलियम पर्दाथको मुल्य बृद्धि हुदाँ भुक्तानी...

तनहुँमा १३ वर्षीया बालिका बेपत्ता

तनहुँ। तनहुँमा एक बालिका हराएकी छिन् । ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता रहेको बताइएको छ । ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय...

श्रीलङ्कामा हटाइयो आपतकाल

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका छन् । देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो । मंगलबार...