काठमाडौं । ललितपुरमा कारले ठक्कर दिदाँ एक बालकको ज्यान गएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय एक बालकको मृत्यु भएको हो । बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको...
पोखरा । कास्कीमा आजबाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुदैँछ । आज अमरसिंह माविमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अभियानको सुभारम्भ गर्ने कार्यक्रम छ । चैत २४ गते आजबाट अभियानको सुरुवात भए पनि २५ गते(भोलि)बाट खोप लागाउन थालिने...
काठमाडौं । आज पनि देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । हाल नेपालमा भारतको बिहार तथा...
पोखरा । मनाङ (ख) बाट सांसद निर्वाचित राजिव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा अदालतले गरेको फैसलाका कारण तत्काल शपथ लिन पाएनन्, बरु नौ महिना जेल बसे । त्यसपछि औपाचिरक रुपमा ‘माननीय सांसद’ बनेका उनी अहिले गण्डकी प्रदेशका माननीय...
पोखरा । २० औं अन्तर्राष्टिय नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पोखराम सुरु भएको छ । प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ र टेन्डमतर्फ ३७ खेलाडीहरुले प्रतिष्पर्धामा उत्रिएका छन् । सहभागी मध्य ८ महिला खेलाडी रहेको आयोजक नेपाल हवाई खेलकुद संस्था (ना)ले...
पोखरा । कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्। शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर,...
काठमाडौं । उच्च माध्यमिक विद्यालय संघले आठौँ राष्ट्रिय महाधिवेशन यहि चैत २५ र २६ हुने भएको छ । महाधिवेशन काठमाडौंमा हुने आज बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। हिसानमा अध्यक्ष रमेश कुमार सिलवालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख...
पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्री...