पोखरा । फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा बोल्ने बक्ताहरुले स्वदेशी बस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । संघका अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल...
पोखरा । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ । दिउँसो प्रदेश...
पोखरा । गण्डकी प्रदेश सरकार संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अस्पतालका अध्यक्ष पौडेलसहित चार पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय शुक्रबार सार्वजनिक गरेको हो । उनीहरूलाई...
पोखरा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसंग तालमेल भए तालमेल मिलेदेखि आफ्नो पार्टीका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार...
चितवन। नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा काँग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिएका छन् । उनले गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेकोले यसपटक काँग्रेसलाई नेतृत्वपमा सहयोग गर्नुपर्ने...
काठमाडौं । विवादमा परेको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दमा सरकारले ताला लगाएको छ । बतास समुहले चलाएको उक्त होटल खाली गर्न सूचना लिएर गएका पशुपति क्षेत्र विकास कोषका टोलीलाई होटलका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएको हो । कोषले यसअघि...
काठमाडौं । नजिकिएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज(शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शनसहित वृहत आमसभा आयोजना गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन,...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक अधिकारीले नै बार्गेनिङ गरेको सूचना पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल...
काठमाडौं । काठमाडौंको एक जंगलमा एक छात्रा मृत भेटिएकी छिन् । चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३...