गठबन्धनभित्र अझै मिलेन भागबन्डा, यी ६ महानगरमा बार्गेनिङ

काठमाडौं। स्थानीय निर्वाचनको मिति नजिक आइरहँदा सत्ता गठबन्धनमा अझै तालमेल हुन सकेको छैन । निर्वाचनमा तालमेल गरेरै जाने निर्णय लिएको गठबन्धनभित्र भागबन्डा नमिल्दा देशका ६ महानगरमा दलहरुबीच बार्गेनिङ चलिरहेको खुलासा भएको छ । पाँच दलीय गठबन्धनले निर्वाचनको...

सुटुक्क युक्रेन पुगे जोन्सन : जेलेन्स्कीसँग गरे यी वाचा

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सुटुक्क युद्धग्रस्त युक्रेनी राजधानी कीभ पुगेका छन् । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँग...

गठबन्धनको निर्वाचन तयारी समितिको बैठक बस्दै

काठमाडौं । अब स्थानीय तह निर्वाचन आउन ३३ दिन मात्र बाँकी छ । निर्वाचनको दिन नजिकिएसँगै पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बताइएको छ ।बैठकमा...

आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने‘‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

फिष्टेल ऐकेडेमीमा महानायक हमालले सम्झाए अभिभावकको दायित्व

पोखरा । नेपाली सिने जगतमा महानायक राजेश हमालले विद्यार्थीको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले बिद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझ्नुपर्ने बताएका छन् । मनोभावना बुझेर त्यसै अनुरुप आफ्नो काम व्यबहार अपनाउनु पर्नेमा उनले जोड दिए । पोखरामा...

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनी विरुद्ध पेशभएको अविश्वासको प्रस्तावको पक्षमा शनिबार मध्यरातमा संसदमा भएको मतदानमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन् । यो सँगै उनी पदमुक्त भएका हुन् । अन्तिम समयसम्म...

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, वर्षा हुने

  पोखरा । हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज...

पोखराको मेयरमा एमालेबाट १६ जना आकांक्षी (यी हुन् आकांक्षी)

पोखरा । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगर पालिकाको मेयरका लागि एमालेबाट १६ जना आकांक्षी देखिएका छन् । एमालेबाट प्रदेश सांसद देखि हाइड्रो उद्यमीसम्म मेयरका आकांक्षी देखिएका हुन । बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ मेयरमा उठ्ने कार्यकर्ता...

पाँचखपनका मेयरले गाडी फिर्ता गरे

संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दे आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई...