काठमाडौं । नेपालमा स्वास्थ्य बीमा लागू भएको आज ६ वर्ष लागेको छ। पाँच वर्षअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको...
काठमाडौं । संस्थागत श्रम स्वीकृति अब अनलाइनबाट मात्रै हुने भएको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति जारी हुने व्यवस्था गरेको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति...
काठमाडौं । आजदेखि देशका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउँदैछन् । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई सो खोप लगाइने भएको हो ।स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क...
काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी)मा सुनिल पौडेल नियुक्त भएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका...
काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो २० राजदुतको नाम सिफारिस गरेको हो । लामो समयदेखि २० देश राजदुतविहिन रहेको छ । सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि...
काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३५ दिन बाँकी छ । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन हुने गरि आचार संहिता लागू गर्न लागेको...
पोखरा । आज (शुक्रबार) देखि देशभरका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउन शुरु गरिँदैछ । बहुवर्षिय खोप कार्ययोजना २०१७–२१ को लक्ष्य अनुरुप आजदेखि १८ बैशाखसम्म यो खोप कार्यक्रम जारी रहनेछ । अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका खोप लगाइने...
पोखरा । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा...
पोखरा । होटल संघ पोखराले फेवाताल किनारमा आयोजना आयोजना गर्ने १७ औं संस्करणको नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाडौंवासीलाई निम्तो गरेको छ । संघले विहीबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर ३० चैत देखि १ बैशाख सम्म आयोजना हुने महोत्सवका लागि...